Latest Movie :

पत्रकारलाई छानी छानी कुट्दा प्रहरी बने मुख दर्शक ।

पावर न्युज – पत्रकारलाई छानी छानी कुट्दा प्रहरी बने मुख दर्शक । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध जनाएपछि झण्डै हात हालाहालको स्थीति सृजना भएको थियो । शेर्पाले पत्रकारविरुद्ध आपत्तीजनक अभिब्यतिm दिए लगत्तै समाचार संकलनमा उपस्थित पत्रकारले उनको भनाइको विरोध गर्दै ड्यासमा पुगेपछि कार्यक्रम सञ्चालन गरिरहेका क्लव अध्यक्ष ऋषि धमला, क्लवका उपाध्यक्ष बैकुण्ठ ढुंगानाले पत्रकारलाई सम्झाइ बुझाइ फर्काएका थिए ।

Share this article :

Post a Comment

 

Copyright © 2011. TheNHDVideo - All Rights Reserved
Template Created by Krishna Neupaney
Proudly powered by Blogger