Latest Movie :

फेसबुकमा अर्काको चरित्र हत्यागर्ने क्रम बढ्दो Hot News Express May 23rd, 2012

सामाजिक सञ्जालका रूपमा स्थापित भइसकेको फेसबुकका सक्रिय प्रयोगकर्ता ८० करोडभन्दा बढी छन् । इन्टरनेटमा सामाजिक सञ्जालको माध्यम ‘फेसबुक’ जनमानसमा जति लोकपि्रय हुँदै छ, त्यत्तिकै यसका विकृति पनि उजागर हँदै छन् । अब फेसबुक प्रयोगकर्ता अरू सजग र सचेत हुनुपर्ने देखिएको छ । पछिल्लो समय विभिन्न किसिमका साइबर अपराध बढिरहेका छन् । फेसबुकमा व्यस्त रहने धेरै सञ्चारकर्मी पनि फेसबुकबाट सताइएका छन् । सदुपयोगभन्दा पनि पछिल्लो समय फेसबुक गलत रूपले प्रयोग हुन थालेको छ ।

Share this article :

Post a Comment

 

Copyright © 2011. TheNHDVideo - All Rights Reserved
Template Created by Krishna Neupaney
Proudly powered by Blogger