राउटेले पनि मागे राज्य!
विभिन्न जातजातिले आ-आफ्नो प्रदेश माग्दै आन्दोलन गरिरहेका बेला लोपोन्मुख राउटेले पनि जंगलमा राज्य मागेका छन् । ‘सबैका छुट्टाछुट्टै राज्य भयो भने हामी कहाँ बस्ने ?’ मुखिया मैनबहादुर शाहीले भने, ‘हामीलाई अरू केही दिनु पर्दैन । जंगल राउटेको राज्य हो भनेर घोषणा गरिदिनुपर्यो ।’
Post a Comment